लेष्टरमा नेपालीले मनाए महारानीको प्लाटिनम जुब्ली (फोटो फिचर)

लन्डन । बेलायती महारानी एलिजावेथ द्वीतीयाले राज्यरोहण गरेको ७० वर्ष (प्लाटिनम जुब्ली) को उपलक्ष्यमा नेपाली समुदायले पनि खुशीयाली सांटेको छ । नेपाली शैलीमा पन्चे बाजाको धुनसहित ६५० बढी नेपालीको उपस्थितिमा नेपाली मौलिक सांस्कृतिक माहोलले प्लाटिनम जुब्ली समारोह पृथक बन्यो । सिर्जनशील लेष्टर नेपालले सोमबार सांझ लेष्टरमा गरेको विशेष कार्यक्रममा महारानीको दीर्घजीवनको कामना गर्दै बेलायतका नेपालीले … Continue reading लेष्टरमा नेपालीले मनाए महारानीको प्लाटिनम जुब्ली (फोटो फिचर)